Recent Articles
नयाँ लेख
इन्टरनेटमा हीरा कि कीरा ?
संविधान निर्माण धाराका आधारहरूको अभिलेखन र संरक्षण अत्यावश्यक
रेडियो र मोबाइल फोनको मेल
नेपाली च्यानलका अवसर
सुशासन र सूचनाअधिकार
परिवर्तनका लागि मोबाइल फोन
लोकतन्त्रमा सूचनाको हकः अवसर र हाँक
सूचनाअधिकार र प्रेस
जनअधिकारका लागि सूचनाको हक
जनसत्ताका लागि छैटौँ सत्ता
नयाँ नेपालमा संचार शक्ति जनताको हातमा
गाउँको विकासमा सूचना तथा संचार प्रविधि
अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र गोपनीयता (०५३-५४)
मिडिया भन्ने कि प्रेस?
ऐतिहासिक गिद्धे प्रेस
सञ्चारको
लोकतन्त्रीकरण र पुनःसंरचनाको एजेन्डा
नेपालको
पुनःसंरचनामा संचारको भूमिका
नेपालको
नवनिर्माणमा बालसाहित्यको भूमिका
सम्विधानसभाका
लागि मिडियाको भूमिका
Gaunle
Deurali, the First Rural Newspaper of South Asia needs your support.
Please
click here and Save It!
Interview on IT broadcast through Radio Sagarmatha
(File Type: Exe, Size: 1.16 MB)
Download Now»
गाउँमा आर्थिक क्रान्तिका लागि मोबाइल फोन
आर्थिक विकासमा मोबाइल फोनको यही महत्वले गर्दा नै
चिन, भारत, फिलिपिन्स, दक्षिण कोरिया जस्ता द्रुत गतिले आर्थिक प्रगतितिर
लम्किरहेका देशहरूमा मोबाइल फोनको विकासले फडको मारिरहेको छ । ती देशहरूमा
कम्प्युटरभन्दा मोबाइल फोनको संख्या, सेवा र व्यवसाय धेरै बढिरहेको छ । अहिले
चिनमा सयकडा बीस जनाभन्दा धेरैको हातमा मोबाइल फोन छ । त्यस्तै भारतका गाउँगाउँमा
पनि मोबाइल फोन पुग्न थालेको छ ।
भौतिक पूर्वाधारको अभाव, ठूलो लगानी, सुरक्षा आदि विभिन्न कारणले गर्दा नेपालमा
गाउँगाउँमा परम्परागत तारयुक्त टेलिफोन पुर्याउनु सजिलो छैन । ताररहित सूचना
प्रविधि नै यहाँको लागि सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय हो । रेडियोले
एकतर्फी सूचना प्रवाहित गर्छ भने टेलिफोनले दुई तर्फी । यसैलै नेपालमा अहिले
बढिरहेको मोबाइल फोनलाई कृषि बजारको विकासँग जोडेर हेर्नु अति आवश्यक छ ।
बाँकी अंश»
अहिलेको विश्वमा विकास संचारको सान्दर्भिकता
भारतको पूर्वी समुद्र तटीय राज्य पोण्डेचेरीको एउटा
गाउँ नाल्लवधुमा सुनामी महाभूकम्पले उत्पन्न गरेको समुद्री छालको पानी पस्यो
तर त्यहाँ कसैको पनि मृत्यु भएन । छाल आउनुभन्दा पहिले नै सबै गाउँलेहरू
घर छाडेर सुरक्षित ठाउँमा गइसकेका थिए । बाँकी
अंश»
कम्प्युटरमा नेपाली र नेपालीमा कम्प्युटर
कम्प्युटरको मनिटर, मेनु र सन्देशहरू देवनागरी लिपिमा
नेपाली भाषामा चल्ने वा देखिने नभएसम्म र नेपाली भाषामा दिएको आदेशअनुसार
कम्प्युटरले काम नगर्दासम्म अंग्रेजी नजानेका साक्षर नेपालीले कम्प्युटरको
उपयोग गर्ने सम्भावना छैन । नेपाली भाषामा कम्प्युटर चलाउने प्रविधि सुरु
भयो भने झण्डै आधा जनसंख्याको हाराहारीमा रहेका साक्षर नेपालीहरू कम्प्युटर
चलाउनसक्ने अवस्थामा पुग्नेछन् । बाँकी
अंश»
|