
A Sleeping Bag for
Mr. Fox
A Collection of Flash Fictions
Author: Vinaya Kasajoo
Publisher: Bibek Sirjanshil Publication, Nepal
Price NRs. 75.00
|
बालसंसार Children's
World
Media
& Literature for Children» |
बाल भित्तेपत्रिका तालिम निर्देशिका
डाउनलोड गर्नुस्
|
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन
२०६३ 
हेर्न र डाउलोड
गर्न यहाँ क्लिक गर्नुस् |
|
| |
मिडियाको लोकतन्त्रीकरण Democratization
of Media |
| |
जनसंचार र प्रजातन्त्रीकरण
नेपालको सन्दर्भमा एक अध्ययन
सर्वांगीण
विकास अध्ययन केन्द्रले २०५३ सालमा प्रकाशित गरेको अध्ययन प्रतिवेदनको
परिशिष्टमा दिइएको
नेपालमा जनसंचारको विकासक्रमः संक्षिप्त
इतिहास PDF मा जंगबहादुरको
गिद्धेप्रेसदेखि गाउँले पत्रिका देउरालीसम्मको कालक्रम थाहा पाउन यहाँ
क्लिक गर्नुस् । |
| सामुदायिक रेडियो हाते
किताब (निर्देशिका)
युनेस्कोद्वारा
प्रकाशित तथा विनय कसजूद्वारा अनुदित यो सचित्र पुस्तकको चित्रबिनाको
पाठ्य सामग्रीमात्र हेर्न र डाउनलोड गर्न
यहाँ क्लिक गर्नुस् ।
|
द नेट फर जर्नलिस्ट पत्रकारहरूका
लागि इन्टरनेटको उपयोग गर्न सिकाउने यो पुस्तकले आफूलाई चाहिने जानकारी,
सूचना कहाँबाट र कसरी पाउने भन्ने मात्रै सिकाउँदैन, त्यसरी पाएको
सूचनालाई कसरी मूल्यांकन गर्ने र आधिकारिकता पत्ता लगाउने भन्ने पनि
सिकाउँछ । यसमा पत्रकार आफैले ब्लग, इन्टरनेट फोन, पोडकास्टिङ (इन्टरनेटबाट
रेडियो प्रसारण) आदि संचालन गर्न पनि सिकाइएको छ । यो किताब किन्दा
सँगै एउटा तालिम निर्देशिका र सफ्टवेयरसहितको सीडी पनि पाइन्छ ।
विकासशील
देशका छापा र प्रसारण पत्रकारहरू तथा पत्रकारिताका विद्यार्थीहरूका
लागि लक्षित गरी युनेस्कोले थम्सन फाउण्डेसन र कमलवेल्थ ब्रोडकास्टिङ
एसोसिएसनसँग मिलेर तयार पारेको यो पुस्तक आफ्नो कम्प्युटरमा डाउनलोड
गर्न यहाँ क्लिक गर्नुस
यसको लागि पैसा लाग्दैन । यसको साइज 2.09 MB छ । यो किताबमा भएका
सामग्रीहरू उपयोग गर्नका लागि प्रकाशकको अनुमति लिनुपर्छ ।
|
हाउ टु डु कम्युनिटी रेडियो
फिलिपिन्समा सामुदयिक रेडियोका अगुवा लुइ ताबिङद्वारा लिखित तथा
युनेस्कोद्वारा प्रकाशित सामुदायिक रेडियो चलाउनका लागि आधारभूत
पुस्तक । यो पुस्तकमा भएका सामग्री उपयोग गर्दा लेखक र प्रकाशकको
अनुमति लिनुहोला । यहाँ क्लिक गरेर पुस्तक डाउनलोड गर्नसकिन्छ ।
Click here to
Download PDF
|
कम्युनिटी रेडियो द पिपुल्स भ्वाइस
सामुदायिक रेडियोको क्षेत्रमा गहकिलो अनुभव बटुलेको देश दक्षिण अफ्रिकाको
अनुभवमा आधारित तथा दक्षिण अफ्रिकाका ६ जना लेखकले लेखेको यो पुस्तक
सामुदायिक रेडियो स्थापना र संचालन गर्न खोज्नेहरूका लागि निक्कै उपयोगी
छ । लेखक र प्रकाशकको लिखित अनुमित नलिई पुस्तकको कुनै पनि अंशको पुनः
उपयोग गर्न सकिन्न । तर नाफा कमाउने उद्देश्य नराखी पुस्तकका केही अंश
उपयोग गर्न सकिन्छ । यहाँ क्लिक गरेर पुस्तक डाउनलोड गर्न सकिन्छ । ।
Click Here to Download PDF |
सामुदायिक
रेडियोको विश्वभरि परेको सामाजिक प्रभावको एमार्कले गरेको अध्ययन र मूल्यांकन
हेर्नुहोस् । |
Recent Books of
Vinaya Kasajoo
|
|
Baghko Satkar
(Stories for Children in Nepali Language) |
| |

Click here to Download PDF |
Musa lai Dosalla
ra Aru Bal Kathaharu
(In Honour of a Rat and Other Stories for Children) |
| |
|
Rights
& Responsibilities of Journalists
A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with
the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS |
| |